माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

वाशिंगटन् (बीबीसी) । अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ। अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्। एनएसएले पुराना भर्सनका विन्डोजहरूमा ‘ब्लूकिप’ नाम दिइएको कमजोरी रहेको एक विज्ञप्तिमा … Continue reading माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी